logo
  • सोमबार, असोज १२ २०८३

केहि समय अगाडी सन्चालन गरेको खुल्ला डबल व्याडमिन्टन प्रतियोगिता सन्चालन गर्दा बचत भएको रकम हस्तान्तरण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क माघ २५ ,गुल्मी-अल फ्रेन्डस गु्प रुरु क्षेत्र गाउँ पालिका वडा न १ रिडी गुल्मीले
केहि समय अगाडी सन्चालन गरेको खुल्ला डबल व्याडमिन्टन
प्रतियोगिता सन्चालन गर्दा बचत भएको रकम रुरु रिडी बजार निवासी स्व कमल पाण्डेको छोरा मयुत पाण्डेको परिवारलाई नगद रु ३१ हजार हस्तान्तरण गरेको छ ।
कलबका अध्यक्ष अमुल्य श्रेष्ठ र कार्यक्रम संयोजक प्रमिस राज भण्डारीले कुमारी बैकमा रहने गरि रकम हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बैंकका साखा प्रमुख भिष्म ज्ञवाली , क्याप्टेन सुरुज गुरुङ , कलबका सदस्य किशोर रजक र स्थानिय दिपक कंडेलको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend