logo
  • सोमबार, असोज १२ २०८३

पछिल्लो २४ घण्टामा नेपालमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क २३ माघ,काठमाडौं-पछिल्लो २४ घण्टामा नेपालमा थप १०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा २७२ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
हालसम्म २ लाख ६७ हजार ५६४ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो चौबीस घण्टामा दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो संगै नेपालमा हालसम्म दुई हजार ३५ जना सङ्क्रमितको मृत्यु भएको छ

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend