logo
  • सोमबार, असोज १२ २०८३

गृह मन्त्रालयद्वारा आमहडतालमा पेसा र व्यवसाय निर्धक्क सञ्चालन गर्न आग्रह


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

काठमाडौं, माघ २१ ।
गृह मन्त्रालयले उद्योगधन्दा, पेसा, व्यवसाय पूर्ववत् रूपमा निर्धक्क भएर सञ्चालन गर्न आग्रह गरेको छ ।

गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले बुधबार विज्ञप्ति निकालेर दैनिक रूपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा–अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने बताएका छन् ।

तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेका पाइए त्यस्ता गतिविधिमा संलग्नलाई कानुनबमोजिम कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ ।


गृह मन्त्रालयद्वारा जारी विज्ञप्ति ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend