logo
  • सोमबार, असोज १२ २०८३

कोरोना भाइरसका १ सय ९ जना सङ्क्रमित थपिए


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क ,काठमाडौं  माघ १७ । नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका १ सय ९ जना सङ्क्रमित थपिएका छन् ।
तीन हजार ६१८ जनाको पीसीआर परीक्षण गर्दा कोरोना भाइरसका १ सय ९ जना सङ्क्रमित थपिएका हुन् ।
नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७० हजार ८५४ पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा ३५० जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् ।
यो संगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार ४८ जना पुगेको छ ।
पछिल्लो चौबीस घण्टामा दुर्इ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या दुई हजार २७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend