logo
  • सोमबार, असोज १२ २०८३

कृष्णनगरका विद्यालय चार दिनका लागि बन्द


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

प्रिन्स मिश्रा, कृष्णनगर माघ १२ ।
लगातारको बढिरहेको चिसोका कारण कपिलवस्तुको कृष्णनगर नगरपालिकाले विद्यालय बन्द गरेको छ । विद्यालयमा अध्ययनरत वालबालिकाको स्वास्थय समस्यालाई ध्यान राख्दै नगरपालिकाले माघ १३ गते मंगलबार देखि १६ गते सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिका द्वारा जारी एक सुचना अनुसार विद्यालयका प्रशासनिक कामकाज बाहेक पठनपाठन कार्य चार दिनका लागि बन्द गरिएको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend