साझा नेटवर्क
कृष्ण पन्थी, गुल्मी माघ ३ ।
गायक अन्जान गौतमको लोक दोहोरी गीत नाचन माया” सार्वजनिक भएको छ । गीतलाई इन्द्रेणी क्यासेट सेन्टरले बजारमा ल्याएको हो ।

गुल्मी जिल्लाको गुल्मीदरबार गाउँपालिका झिरबासमा २०४९ सालमा जन्मिएका अन्जान गौतम लोक तथा दोहोरी गायक हुन । काब्रे पोखरी मावि जुभुङ्गबाट एसएलसी दिएका गौतमले काठमाण्डाैको बागबजार स्थित काठमाण्डाै मोडल कलेजबाट प्लस टु उत्तीर्ण र अपोलो ईन्टरनेसनल कलेजबाट बीबीए सकाएपछि सांगितिक यात्रा सुरु गरेका हुन् ।
उक्त गीतमा स्वर अन्जान गौतम र सम्झना लामिछाने मगरको रहेको छ । त्यस्तै गीतको शब्द तथा संगीत गौतमकै रहेको छ । जस्मा मोडेल दिनुप र मेनुका रहेका छन भने उक्त गीत अर्जुन महर्जनले निर्देशन गर्नु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend