logo
  • शनिबार, साउन ३० २०८३

पछिल्लो चौबीस घण्टामा २४० जनामा कोरोना संक्रमण पुष्टि


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा २४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ् ।
तीन हजार ८१९ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा २४० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
पछिल्लो चौबीस घण्टामा ४७७ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ६१ हजार ४४ जना सङ्क्रमित निको भइसकेका छन् ।

नेपालमा हालसम्म कोरोना भाइरसबाट दुई लाख ६७ हजार ५६ जना सङ्क्रमित भएका छन् ।हाल चार हजार ५८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।
पछिल्लो चौबीस घण्टामा छ जना सङ्क्रमितको मृत्यु भएको छ यो सहित मृत्यु हुनेको सङ्कख्या एक हजार ९५४ पुगेको छ

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend