logo
  • शुक्रबार, असोज ९ २०८३

प्रधानमन्त्रीको कदम अधिनायकवाद उन्मुख : सभापति देउवा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडाैं, पौष ५ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन गर्ने सरकारको असंवैधानिक कदमको प्रतिवाद गर्न कांग्रेसले उपयुक्त रणनीति निर्माण अपनाउने बताएका छन् । उनले सरकारले गरेको प्रतिनिधि सभा विघटनको सिफारिस असंवैधानिक भएको टिप्पणी गरेका छन् ।

अधिनायकवाद उन्मुख यो कदम प्रती हाम्रो गम्भीर असहमति छ, संविधान विपरीतको सिफारिस स्वीकार गर्न राष्ट्रपति बाध्य हुनुपर्ने देखिन्न,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘यो कदमको राजनैतिक प्रतिवाद गर्न नेपाली कांग्रेसले उपयुक्त रणनीति निर्माण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend