logo
  • शुक्रबार, असोज ९ २०८३

प्रधानमन्त्री ओलीद्वारा संसद विघटनको सिफारिस


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाण्डाै, पौष ५ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गर्नुभएको छ । आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर उहाँले संसद विघटनको सिफारिस गर्नुभएको हो ।

पार्टीभित्र विवाद बढिरहँदा र आफूलाई हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गर्नुभएको छ । पार्टीभित्र सहमतिको प्रयास भैरहेको बेला प्रधानमन्त्री ओलीले अचानक यो निर्णय गर्नुभएको हो । प्रधानमन्त्रीको यो निर्णयसँगै राजनीतिले नयाँ मोड लिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend