साझा नेटवर्क
काठमाडौं, पौष २ ।
बिहीबार ५ बजेका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । संवैधानिक परिषद्सम्बन्धी जारी भएको अध्यादेश फिर्ता लिने सहमति भएको भोलिपल्टै प्रधानमन्त्री केपी ओलीले परिषद्को बैठक बाेलाएका थिए ।
बुधबार मात्र नेकपाको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता लिने सहमति भएकाे थियाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend