साझा नेटवर्क
सिर्जना आचार्य, कपिलवस्तु पौष २।
कपिलवस्तुमा विगत २ वर्षमा मोड्लिङ क्षेत्रमा उत्कृष्ट र लोकप्रिय नाम हो Face of Kapilvastu जसले आफ्ना २ संस्करण अपार सफल्ताका साथ सम्पन्न गरेर अहिले तेस्रो संस्करणको तयारीमा रहेको छ।Rl’s ग्रुपको आयोजनामा हुने यस कार्यक्रमका संस्थापक आयुष अर्याल रहेका छन भने यसका निर्देशक रामु खनाल रहेका छन । Face of Kapilvastu ले स्टेज देखि व्यक्तित्व विकास beauty classes, hospitality classes,zumba class,medical class,beauty with purpose,in door out door photoshot, old care child care centre visit लगाएतका विभिन्न कार्यक्रमहरु तालिमका अवधीमा चलाउने छ।
विगतका २ वर्षहरुमा मोड्लिङ्ग क्षेत्रलाई माथी उठाउन यस कार्यक्रमको विशिष्ट योग्दान रहेको कुरा उनिहरुले व्यक्त गरे। Season 1 मा यसका विजेता पवन काफ्ले र सृष्टि शर्मा रहेका थिए भने सिजन २ मा सपना खत्रीले उपाधी हासिल गर्न सफल भएकी थिइन।यस वर्ष पनि कोरोना माहामारी कै बिच भएपनी न्यून उपस्थितिमा स्वास्थ्य मापदण्ड अपनाएर कार्यक्रम उत्कृष्ट रुपमा सफल पार्न लागि परेको कुरा आयुषले जानकारी दिए।
यस वर्षको लागि पनि audition खुल्ला यहि मंसिल २८ गतेबाट भैसकेको छ भने basic classes हरु ४ नं मा रहेको Delighted cafe and resturent मा सुरु भैसकेको छ।यस season को लागि choreographer को रुपमा लुम्बिनी प्रदेश मै मोडेलिङ्ग क्षेत्रमा सफल र मेहेनती अर्जुन गाहा मगर रहने छन।
अब केही दिन मात्र बाकी रहेकाले इच्छुकले छिटो जानकारी दिनुपर्ने कुरा रामु खनाले जानकारी दिए।आफ्नो प्रस्तुतीले judge को मन जित्न सफल हुने ४ जना फाइनलमा पुग्नु हुने छ भने आकर्षण गिफ्ट हेम्पर ताज र टोपी हासिल गर्नुहुनेछ।यस वर्षका लागि event organizer प्रमोद अर्याल र बोर्ड मेम्बर मनिष क्षेत्री रहेका छन।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend