logo
  • शुक्रबार, असोज ९ २०८३

विवेकशील र साझा पार्टी दोस्रोपटक एकीकरण


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौं, मङ्सिर २४ ।
विवेकशिल नेपाली दल र साझा पार्टी दोस्रो पटक एक भएका छन् । यसअघि यि दुई दल एक भएर फुटेका थिए । काठमाडौंबाट भर्चुअल प्रणालीबाट आयोजना गरिएको कार्यक्रममा यि दुवै दलले एक भएको घोषणा गरेका हुन ।

योसँगै साझा पार्टीका संयोजक रहेका रवीन्द्र मिश्र अध्यक्ष भएका छन् भने विवेकशिल नेपाली दलका अध्यक्ष रहेका मिलन पाण्डे राष्ट्रिय संयोजक भएका छन् । एकीकरण पत्रमा मिश्र र पाण्डेले हस्ताक्षर गरेका छन् । अहिले एकीकरण कार्यक्रम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend