logo
  • शनिबार, साउन ३० २०८३

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल माथि भएको दुर्व्यवहार प्रति नेजस कतारद्वारा खेद प्रकट


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेस विज्ञप्ती


नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल लगायत अन्य नेता कार्यकर्ताहरुलाई आज गृह जिल्ला तनहुमा नियोजित रुपमा प्रहरीद्वारा गरिएको दमन दुर्व्यवहार र हिरासतमा लिने जस्तो कार्यको नेपाली जनसम्पर्क समिति कतार घोर निन्दा गर्दछौ ।

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल लगायत अन्य नेता कार्यकर्ताहरुलाई आज गृह जिल्ला तनहुमा नियोजित रुपमा प्रहरी द्वारा गरिएको दमन दुर्व्यवहार र हिरासतमा लिने जस्तो कार्यको नेपाली जनसम्पर्क समिति कतार घोर निन्दा गर्दछौ ।

बर्तमान नेकपा सरकारले सत्ताको उन्मादमा प्रहरी प्रशासनको दुरुपयोग गरि आफ्ना क्षेत्रमा भएका बिकासका कार्यहरुमा सहभागी हुन नदिने गरि आजको हातपात सहितको घटना घटाईनु लोकतन्त्र बिरुद्धको अधिनायकवाद चरित्र हो यस्ता कुकर्महरुलाइ नसच्याए नेकपा सरकार पतन हुने निश्चित प्राय छ । आजको घटनामा दोषीहरुलाई कडा कारवाही गर्न जोडदार माग सहित यस्ता घटनाको भर्त्सना गर्दछौ ।

महामन्त्री
मोहम्मद अजिज अलि
नेपाली जनसम्पर्क समिति कतार

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend