logo
  • सोमबार, असोज १२ २०८३

जन्म दिनमा बाबा गुमाएका बच्चाहरूलाई विद्यालय सामाग्री हस्तान्तरण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल,गुल्मी कार्तिक ५ ।

नेकपाका नेता नरेश भण्डारीले आफ्नो जन्म दिनमा बुवा गुमाएका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरेका छन् ।उनले धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारा मिलन महिला उद्यम समुहकी सदस्य कमला बिक का एक छोरा र दुई छोरीलाई अध्ययन गर्न आवश्यक एक सेट सामग्री प्रदान गरे । उनले बिद्यालय पोशाक एक/एक थान, सुइटर एक/एक थान, कपि एक/एक दर्जन, पेन्सील एक/एक दर्जन, जुता मोजा एक/एक थान घरमै पुगेर प्रदान गरेका थिए ।

कमलाका श्रीमान ४५ दिन पहिला बिरामी भएर ४२ बर्षको उमेरमा निधन भएपछि विक परिवार बिचल्ली परेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend