साझा नेटवर्क
गङ्गा भण्डारी , रुपन्देही असोज ०७।
रुपन्देही बुटवल उप-महानगरपालिका-९ ईट्टाभट्टी स्थित मनिषा होटेलमा एक ब्यक्ती मृत अवस्थामा फेला परेका छन ।
स्याङजा भिरकोट गाउपालिका-२ बस्ने ४८ बर्षका राजन खांण भारत जाने भनि उक्त होटलमा बास बसेकोमा आज बिहान मृत अवस्थामा फेला परेका हुन ।
अनुसन्धान गर्ने क्रममा खांणले पेट सम्बन्धी औषधी सेबन गर्ने बताईएको छ। सब पोष्ट मार्टमको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend