logo
  • शुक्रबार, असोज ९ २०८३

हिमानजलीको यादमा प्रकाशले प्रदेशमा आँसु बगाउँदै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

मधुसुधन पाण्डे, गुल्मी असोज ४ ।
यतिबेला दशैंको माहोल सुरु हुदैछ । यसै पर्वलाई लक्षित गरेर बजारमा दशैंँ गीतहरु आउन थालेका छन् । दशैलाई लक्षित गरेर आज निकै मर्मस्पर्शी दशैंँ गीत सार्वजनिक भएको छ । गरिबीको कारण नेपालीहरु प्रदेशिन बाध्य छन् । यस गीतमा सोही बाध्यात्मक अवस्थालाई जस्ताको तस्तै चित्रण गरिएको छ ।

कृष्ण लामिछाने र धर्मराज न्यौपानेले आवाज दिएको यस गीतको लय शब्द सिर्जना प्रकाश क्षेत्रीले गरेका छन् । त्यसैगरी प्रकाश क्षेत्रीकै निर्देशनमा तयार भएको यस गीतमा प्रकाश क्षेत्री, रामचन्द्र अधिकारी र हिमानजलीले सशक्त अभिनय गरेको देख्न पाइन्छ । सर्व सम्मान म्युजिकको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएको यो गीतको रेकर्ड मंगलम रेकर्डिङ्ग स्टुडियोमा भएको हो।


गीतको भिडियो हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend