logo
  • सोमबार, असोज १२ २०८३

रुपन्देहीमा भएका छुट्टा-छुट्टै दुर्घटनामा २ जना घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

गङ्गा भण्डारी, रूपन्देही भदौ २८ ।
रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर ०९ मा स्कुटर बाट खसेर एक महिला घाइते भयकी छन । सुनवलबाट बुटवल तर्फ जाँदै गरेको लु ३६ प ६४९९ नम्बरको स्कुटर पछाडी बसेकी रूपन्देही पश्चिम नवलपरासी सुनवल नगरपालिका वडा नम्बर ०५ बनकट्टी बस्ने वर्ष ५७ कि राधिका देवी सुनार सोही स्कुटरबाट अचानक खस्दा घाइते भएकि हुन ।

घाइतेको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । घाइतेको अवस्था गम्भिर रहेको छ । यस्तै रूपन्देहीको सम्मरीमाई गाउँपालिका वडा नम्बर ०६ डिहुली चोक स्थित भित्री सड्क खण्डमा मोटर साइकलको ठक्कर बाट बालिका घाइते भएकि छन ।

उत्तर बाट दक्षिण तर्फ जाँदै गरेको लु १५ प १६०३ नम्बरको मोटरसाइकलले पैदल यात्री अबधपुर बस्ने वर्ष ०५ कि मादुरी केवट घाइते भएकि हुन । घाइते बालिकाको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend