logo
  • सोमबार, असोज १२ २०८३

देवदहमा टिप्परको ठक्करबाट दुई घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

गङ्गा भण्डारी, रूपन्देही भदौ २७ ।
रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर १० मा टिप्परको ठक्करबाट दुइ जना घाइते भयका छन । पूर्व पश्चिम राजमार्गमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरे को लु २ ख ८९९ नम्बरको टिप्परले पूर्वबाट पश्चिम आउदै गरेको ध १ प ९७९५ नम्बरको स्कुटीलाई ठक्कर दिएको हो ।

टिप्परको ठक्करबाट स्कुटीमा सवार कपिलबस्तु तौलिहवा बस्ने वर्ष ३३ का अमित श्रेष्ठ र रुपन्देही सैनामैना नगरपालिका ४ बस्ने वर्ष २३ की सन्तोषी थारू घाइते भयका हुन । घाइते दुवै जनाको मेडिकल कलेज भैरहवामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनायको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend