साझा नेटवर्क
गङ्गा भण्डारी, रूपन्देही भदौ २७ ।
रूपन्देहीको मर्चवार गाउँपालिका वडा नम्बर ०२ जोगियाबारी स्थित डण्डा खोला तर्ने क्रममा डुबी एक जनाको मृत्यु भएको छ । मुकुन्दगढ बस्ने ६५ वर्षका ठागुर पासिको खोला तर्ने क्रममा डुबी मृत्यु भएको अवस्थामा स्थानियले देखी प्रहरी चौकी पाण्डे पिप्रहवामा जानकारी गराएका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend