logo
  • शुक्रबार, असोज ९ २०८३

चटपटे बेच्ने महिलाको यति मिठो स्वर (हेर्नुहोस् भिडियो)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अभिषेक कडेल,पोखरा भदौ १७ ।

पोखरा फेवातालमा चटपट बेच्ने यी महिलाको सुमधुर स्वर रहेको छ । लक-डाउन अघि दिनको मासिक तीन, चार हजार हुन्थ्यो तर अहिले तीन, चार सय हुन्छ भनेर दुख ब्यक्त गरिन् ।उनी बिगत ६ महिना देखि चटपट बेचेर घरमा खानी बाटो राखेकी थिइन् तर हालै यस लक-डाउनका कारण उनले घरायसी छाक टार्ने समेत गाह्रो भएको बताएकि छिन् ।

फेवातालको डिलमा बसेर हालै चटपट बेचेर बसेकी छिन् ।

बाँकि भिडियोमा हेर्नुहोस् –

https://youtube.com/watch?v=oCafL6rn3IA

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend