साझा नेटवर्क
गंगा भण्डारी, बुटवल भदौ १६।
रूपन्देहीको सांस्कृतिक नगरपालिकामा पानीको पोखरीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ।
सांस्कृतिक नगरपालिका वडा नम्बर ०५ बस्ने अनिद अहमदको छोरा वर्ष १७ का सदाव आलम नुहाउने क्रममा पोखरीमा डुबेका अलामलाई उपचारको लागि मेडिकल कलेज भैरहवामा लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको हो।
।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend