logo
  • सोमबार, असोज १२ २०८३

स्कुटर र पिकअप गाडी एक आपसमा ठोक्किदा १ जना घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

गंगा भण्डारी, बुटवल भदौ १६।
बुटवल उप- महानगरपालिका ११ योगिकुटीमा स्कुटर र पिक अप गाडी एक आपसमा ठोक्किदा १ जना घाइते भएका छन्।

लु १४ प.५६९९ नम्बरको स्कुटर र लु २ च ३९४८ नम्बरको पिकअप गाडी एक आपसमा ठोक्किदा स्कुटर चालक तिलोत्तमा नगरपालिका ३ शंकरनगर निवासी वर्ष १७ का सुदीप पाण्डे घाइते भएका छन्।

घाइते पाण्डेलाई उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ। घाइतेको टाउकोमा चोट लागेको र अवस्था गम्भीर  रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend