साझा नेटवर्क
साझा नेटवर्क ।
पछिल्लो समयमा धेरै नै हिट गीत दिन सफल गायिका समीक्षा अधिकारिको आधुनिक गीत “दुई नाउमा पाउ लायौ” समीक्षा अधिकारी अफिसियल च्यानलबाट सार्वजनिक भएको छ । नवराज शर्माको शब्द र सि.डि विजय अधिकारीको सङ्गीत तथा राजु कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
योगेन्द्र कार्कीको सम्पादन र निर्देशनमा रहेको गीतको भिडियोमा गायिका समीक्षा अधिकारिलाई अभिनयमा देख्न सकिन्छ । दुई प्रेमी बिछोड पछिको भोगाइ गीतमा समावेश गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend