logo
  • सोमबार, असोज १२ २०८३

जनैपूर्णिमाको अवसरमा रेसुङ्गामा सार्वजनिक बिदा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी साउन १८ ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले सार्बजनिक बिदा दिने भएको छ । नगरपालिकाले आइतवार एक सूचना जारी गर्दै सोमबार साउन १९ गते हिन्दुहरुको महान चाड जनैपूर्णिमा (रक्षा बन्धन) को अबसरमा बिदा दिने निर्णय गरेको हो ।

नगरकार्यपालिका कार्याल मातहतका वडा कार्यालयहरु, सम्पूर्ण शिक्षा, संस्था, स्वास्थ्य र अन्य सार्बजनिक संघ संस्थाहरुमा सार्बजनिक बिदा दिने निर्णय भएको नगरप्रमुख डिल्लीराज भुसालले जानकारी दिए । हिन्दु धर्मालम्बीहरुले सोमबार जनैपूर्णिमा (रक्षा बन्धन) मानउदै छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend