साझा नेटवर्क
चक्र चन्द,काठमाडौं साउन १२ ।
गुल्मी हो सान भन्दै आफुजन्मेको जिल्ला चिनाई सकेका लोकप्रिय गायक रामचन्द्र चन्दले यसपटक आफ्नो गाउँपालिका चिनाउले गित ( हाम्रो मदाने) बजारमा सार्वजनिक गरेका छन् ।
कृष्ण चन्द को शब्द सृजना रहेको गितमा स्वयं गायक रामचन्द्र चन्द,कमला पोखरेल र शर्मिला अर्यालको सुमधुर आवाज सुन्न पाईन्छ । मदाने गाउँपालिका भित्रका धार्मिक,पर्याटकिय,जैविक तथा साँस्कृतिक विशेषताहरु लाई गित मार्फत उजागर गरिएको छ । मदाने गाउँपालिकाको सहयोगमा तयार पारिएको गित आज्ञा कृयसन मार्फत रेकर्ड गरिएको हो । गित तयार गर्नको लागी साथ सहयोग र हौसला प्रदान गर्ने मदाने गाउँपालिका र सिङ्गो गाउँपालिका भित्रका वडा कार्यलयहरुलाई गायक चन्दले धन्यवाद व्याक्त गरेका छन् ।
गित रामचन्द्र चन्दको आफ्नै अफिसियल युटुब च्यानल सार्वजनिक भएको छ ।
भिडियो –
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend