logo
  • शनिबार, साउन ३० २०८३

मिसनका २ मुक्तक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

मिसन डटकम रेसुङ्गा नगरपालिका-६, गुल्मी

बिजुलीको तार बेचेर रसि देखाएपछि !
मान्छे मारी रगत पुछी मसि देखाएपछि !!

बिचरा निर्मलाले कहाँ देखि न्याय पाउन !
असली बोका लुकाई खसी देखाएपछि !!


अलिकति पैसा भए खास हुन्छन् लोग्ने मान्छे !
नत्र आफ्नै श्रीमतीको दास हुन्छन् लोग्ने मान्छे !!

म छु जान्ने, म छु बुझ्ने, भन्न थाले श्रीमतीले !
बाच्छन तर जिउँदो लास हुन्छन् लोग्ने मान्छे !!

                                   मिसन डटकम
                       रेसुङ्गा नगरपालिका-६, गुल्मी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend