साझा नेटवर्क
मिसन डटकम
रेसुङ्गा नगरपालिका-६, गुल्मी
छुट्टीएनी तिम्लाई खुशी माग्छु भन्यौ रोए !
सपनीको अङ्गालोमा ढाक्छु भन्यौ रोए !!
बिन्ती मिसन अभागीलाई बिर्सिदिनु भन्दै !
जन्ती आए अब त फोन राख्छु भन्यौ रोए !!

मिसन डटकम
रेसुङ्गा नगरपालिका-६, गुल्मी
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend