साझा नेटवर्क
Finance Minister Yubaraj Khatiwada addressing a press conference to disclose the decisions taken by the Cabinet, organised at the Ministry of Communication and Information Technology, in Singha Durbar, Kathmandu, on Thursday, February 27, 2020. Photo: RSS
काठमाण्डौ, साउन ६ ।
कोरोना महामारी नियन्त्रणको निम्ती सरकारले गत बर्ष चैत्र ११ गतेबाट लगाएको लकडाउन अन्त्य भएको घोषणा गरेको छ ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडालसरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।
गत असार महिना देखी नै सरकारले लकडाउन खुकुलो बनाएको थियो । भने सार्वजनिक यातायात पनि सञ्चालन भइसकेका थिए । त्यसैगरी कार्यालय तथा रेष्टुराँहरु पनि आवश्यक सावधानी अपनाएर सञ्चालन भइरहेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend