साझा नेटवर्क
मिसन डटकम
रेसुङ्गा नगरपालिका-६, गुल्मी
हासो खुशी तिम्लाई चन्दा दिएको छु मैले
तिम्रो कारण फाटेको मन सिएको छु मैले
बिन्ती मलाई म्यासेज र फोन छाेड्देउ अब गर्न
तिम्लाई भुल्न अलिकति पिएको छु मैले

मिसन डटकम
रेसुङ्गा नगरपालिका-६, गुल्मी
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend