logo
  • सोमबार, असोज १२ २०८३

बिद्युत प्राधिकरण गुल्मीको महसुल काउन्टर बन्द हुने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी असार ३०।
नेपाल बिद्युत प्राधिकरण गुल्मी विरतण केन्द्रले एक दिन महसुल काउन्टर बन्द गर्ने भएको छ । असार ३१ गते १ दिन ०७६/०७७ सालको वार्षिक हिसाव मिलान गर्नुपर्ने भएकाले दैनिक महशुल काउन्टर बन्द गर्ने केन्द्रका प्रमुख नारायण अर्यालले जानकारी दिए ।

काउन्टर बन्दबाट ग्रहक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्राथी रहेको गुल्मी विरतण केन्द्रले जनाएको छ । बिहिवार अर्थात साउन १ गतेबाट भने नियमित सेवा सुचारु हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend