logo
  • शनिबार, साउन ३० २०८३

किन फुटछौँ ? मेरो सरकार पेट बन्द भएको बेला


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

– देवजल ठकुरी ।

किन फुटछौँ ? मेरो सरकार पेट बन्द भएको बेला
सिमानामा छिमेकीको गेट बन्द भएको बेला ।

अहमता र दम्भ छौडौ,सबै कुरा मिलिहाल्छ
दुश्मनलाई नहसाउँ न चेत बन्द भएको बेला ।

सयंता र धैर्य अपनाउ सबै युद्व जित्नु पर्दछ ।
एकताको माला गासाैँ खेत बन्द भएको बेला ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend