logo
  • सोमबार, असोज १२ २०८३

कोरोना संक्रमित संख्या १४ हजार नाघ्यो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

काठमाडौँ — नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रफिङमा प्रवक्ता डा. जागेश्‍वर गौतमले बुधबार थप ४ सय ८२ जनामा कोरोना संक्रमित थपिएसँगै संक्रमितको संख्या १४ हजार ४६ पुगेको बताए ।

बुधबार थपिएका संक्रमितहरु मध्ये ११७ जना महिला र ३६५ जना पुरुष छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend