logo
  • सोमबार, असोज १२ २०८३

बाँकेको खजुरा स्थित क्यान्सर अस्पतालको आइसोलेशन बाट थप १० जना डिष्चार्ज


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अजय पाठक,बाँके असार ६ ।

बाँकेमा रहेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनबाट थप १० जना कोरोना संक्रमित डिष्चार्ज भएका छन् । शनिबार डिष्चार्ज हुनेमा खजुरा गाउँपालिका का ९ र नेपालगन्ज उपमहानगरपालिका १ जना रहेका छन । उनीहरु कोरोना निको भई डिष्चार्ज भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताएका हुन ।

आजका १० जना संगै बाँके जिल्लामा कोरोना निको भई डिष्चार्ज हुनेको संख्या २६० पुगेको छ र हालसम्म ३ सय ४१ जनामा संक्रमण हुँदा २ जनाको भने मृत्यु भइ सकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend