logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा जिप पहिरोमा पुरिंदा एकजनाको मृत्यु दुईजना सख्त घाइते


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

गुल्मी, असार ६ ।
गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका ३ हाडहाडे नजिकै धनमुडामा सवारी जिप पहिरोमा पुरिदा एक जनाको ज्यान गएको छ भने दुईजना सख्त घाईते भएका छन् । हाडहाडेबाट धनमुडा सुत्केरीलाई घर पु¥याएर फर्किदै गरेको देउराली यातायातको लु १ च ३९९७ नम्बरको गाडी पहिरोमा पुरिएको हो । उक्त पहिरोमा पुरिंदा सोही गाउँका तुलसीराम काउछा (सरोज)को घटना स्थलमै मृत्यु भएको स्थानीय विष्णु घिमिरेले बताउनु भएको थियो । गाडीमा ५ जना सवारी थिए । घाइतेहरुलाई एम्बुलेन्स मार्फत उपचारको लागि लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend