logo
  • सोमबार, असोज १२ २०८३

अर्घाखाँचीका थप ६ जनामा कोरोना संक्रमण पुष्टि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

दिपक खनाल, अर्घाखाँची असार ५

अर्घाखाँची जिल्लामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जसमध्ये शितगंगाका २ जना र पाणिनी गाउँपालिकामा ४ जना गरी ६ जनामा कोरोना पुष्टि भएको स्वास्थय कार्यालय अर्घाखाँचीले जानकारी दिएकाे छ ।


६ जना संक्रमित थपिए सँगै अर्घाखाँचीमा संक्रमितको संख्या १६५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend