logo
  • सोमबार, असोज १२ २०८३

बाँकेमा थप ४१ जना संक्रमित डिष्चार्ज


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अजय पाठक,बाँके असार ५ ।

बाँकेको जानकी गाउँ पालिकामा रहेको आइसोलेसन वर्ड बाट शुक्रबार थप ४१ जना कोरोना संक्रमित डिष्चार्ज भएका छन् ।

जानकी गाउँपालिका वडा नम्बर १ स्थित जोगागाउँ स्कुलमा बनाइएको आइसोलेसनमा बसेका ४१ जना (४० जना जानकी गाउँपालिका वडा नम्बर १ र एक जना नेपालगञ्ज १२ का) लाई १५ औं दिनमा घर पठाइएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

यस संगै बाँकेमा संक्रमित डिष्चार्ज हुनेको संख्या २ सय ५० पुगेको छ । जिल्लामा संक्रमित हुनेको संख्या ३ सय २७ पुग्दा दुई जनाको भने कारोनाका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend