logo
  • सोमबार, असोज १२ २०८३

बाँकेमा १४ र बर्दियामा ७ जना कोरोना संक्रमीत थपिए (विवरण सहित)


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अजय पाठक,बाँके असार ५ ।

बाँकेका १४ र बर्दियाका ७ जनामा थप कोरोना संक्रमण रहेको पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जले साझा ६ बजे फेसबुक मार्फत सार्वजनिक गरेको रिपोर्ट अनुसार बाँकेका १४ र बर्दियाका ७ जना कोरोना संक्रमीत रहेका छन ।सार्वजनिक गरिएको रिपोर्टको विवरण अनुसार बाँकेमा थपिएका जति बैजनाथ गाउँपालिका र राप्ती सोनारी गाउँ पालिकाका रहेका छन । बाँकेको राप्ती सोनारीका(१.५-५०)वर्ष सम्मका १ महिला र ६ जना पुरुष गरि ७ जना रहेका छन, बैजनाथ गाउँपालिकाका (९-६५) वर्ष सम्मका १ महिला र ६ जना पुरुष गरि ७ जना रहेका छन ।

बर्दियाको बढैयाताल, गेरुवा र गुलरियाका सात जना रहेका छन । बर्दियाको बढैयातालका २२/२१ बर्षका दुई जना पुरुष रहेका छन । गेरुवाको एक जना ३५ वर्षका पुरुष र गुलरियाका (१९-३५) वर्ष सम्मका ४ जना पुरुष रहेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend