logo
  • शनिबार, साउन ३० २०८३

गजल : हजुरको


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कृष्ण पन्थी तम्घास-गुल्मी

के खासमा यहि हो अनुहार हजुरको
मौसम सरि बदलिन्छ व्यबहार हजुरको

खासै बुझ्न सकिएन आचरण मनको
बुढ्यौलिमा कसले गर्छ स्याहार हजुरको

दु:ख सुख गर्दागर्दै ढल्कि सक्यो उमेर नि
फर्किन्न त्यो बालापनमा बहार हजुरको

आसाहरु साच्दा साच्दै अन्तिम पल सम्म पनि
नपाइने भो कहिल्यै त्यो उपहार हजुरको

                                                  कृष्ण पन्थी
                                                तम्घास-गुल्मी

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend