logo
  • मंगलबार, असोज १३ २०८३

आज ४२५ थपिए, संक्रमितको संख्या ५७६० पुग्यो


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

 

 

काठमाडौं  ३२ जेठ । आइतबार नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ५७६० पुगेको छ ।हालसम्म ९ सय ७४ जना डिस्चार्ज  भएका छन् । आइतबार ६ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend