logo
  • मंगलबार, असोज १३ २०८३

कोरोना रोकथाममा सरकारले उचित कदम नचालेको भन्दै कपिलवस्तुमा शान्तिपूर्ण प्रदर्शन


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

सिर्जना आचार्य,कपिलवस्तु जेठ ३१ ।

कपिलवस्तु जिल्ला बाणगंगा नगरपालीका ४ जीतपुरमा आज युवाहरुले कोरोना रोकथाममा सरकारको भूमिकाका विषयमा असन्तुष्टि जनाउदै शान्तिपूर्ण प्रदर्शन गरका छन् ।कपिलवस्तुको वाणगंगा नगरपालिको चार नम्बर जीतपुर चोकमा शान्तिपूर्ण प्रदर्शन भएको हो । प्रदर्शनमा सरकारले नयाँ नक्शा जारी गरेकोमा सरकारलाई धन्यवाद दिएका थिए भने सरकारले कोरोना नियन्त्रण उचित कदम नचालेको, अनियमितता गरेको, क्वारेन्टाइनहरु व्यवस्थित गर्न नसकेको र पिसिआर परिक्षणको दायरा बढाउन समेत माग गरेका छन् ।

कार्यक्रम सचेत युवा सबल युवा देशका लागि भन्दै हेल्प फर ह्याप्पीनेस कपिलवस्तुले आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend