logo
  • मंगलबार, असोज १३ २०८३

एकैदिन ४ सय ४८ जना थपिए , कोरोना संक्रमित संख्या ५ हजार पार


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

काठमाडौँ ।
नेपालमा एकैदिन ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमित संख्या ५ हजार ६२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थप ४ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend