logo
  • मंगलबार, असोज १३ २०८३

आज २७९ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४३६४ पुग्यो


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

 

२८ जेठ, काठमाडौं । बुधबार थप २ सय ७९ जनामा  कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।जसमध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका छन् । मन्त्रालयका  प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना  भाइरस संक्रमण निको हुनेको संख्या ६ सय ७४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend