logo
  • मंगलबार, असोज १३ २०८३

३२३ जनामा कोरोना संक्रमण पुष्टि,कोरोना संक्रमित संख्या ४ हजार पार


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ३२३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमध्ये २९२ जना पुरुष र ३१ महिला रहेका छन् । योसँगै कूल संक्रमितको संख्या ४०८५ पुगेको छ ।मंगलबार स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ३२३ थप संक्रमित पुष्टि भएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend