logo
  • मंगलबार, असोज १३ २०८३

तिलोत्तमा नगरपालिकाको कान्छी बजारमा ५ जनाको हत्या


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

बुटवल, जेठ २७।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १० कान्छी बजार नजिकै मैनहवामा रहेको गाइफार्ममा काम गर्ने ५ जना मजदुरको हत्या भएको छ । उनिहरु गंगादेवि पशुफर्ममा कामगर्ने कामदार रहेको खुलेको छ ।

हत्याको आशंकामा प्रहरीले एकजनालाइ प्रकाउ गरेको छ । हत्याको कारण भने अझै खुलेको छैन । मर्नेहरुमा एक महिला र चार पुरुष छ्न । घटनाको थप विवरण भने आउँन बाकि छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend