साझा नेटवर्क
सिर्जना आचार्य,कपिलवस्तु,जेठ २६ ।
कपिलवस्तुमा पङ्खाको ज्याक जोड्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गयको छ । मृत्यु हुनेमा कपिलवस्तु महाराजगन्ज नगरपालिका ९ निवासी बर्ष ३० कि आशिमा खातुन रहेकी छन । टेबुल पङ्खाको ज्याक बिधुतिय होल्डरमा जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको कुसहवा प्रहरी बढ्नी इन्चार्ज बिनायक श्रीवास्तब ले जानकारी िदएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend