logo
  • मंगलबार, असोज १३ २०८३

अर्घाखाँचीको छत्रदेवका १ जनामा कोराेना सङ्क्रमण पुष्टि


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

मधुसुधन पाण्डे, अर्घाखाँची जेठ २४ ।
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाका १ जनामा कोराेना सङक्रमण पुष्टि भएको छ । छत्रदेव गाउँपालिका वडा न ५ छत्रगञ्जको क्वारेन्टाइनमा रहेका एक पुरुषमा कोराेना सङक्रमण पुष्टि भएको हो ।

सङ्क्रमण पुष्टि हुने व्याक्ति जिल्लाको छत्रदेव गाउँपालिका वडा न ५ को छत्रगञ्ज क्वारेन्टाइनमा बसेका ४९ वर्षिय पुरुष भएको जिल्ला स्वास्थ्य कार्यलय अर्घाखाँचीले जानकारी दिएको छ । उनी भारतबाट आएका थिए । उनीसगै अब अर्घाखाँचीमा कोराना सङक्रमितको संख्या पाचँ पुगेको छ ।

यसभन्दा अगाडि कोरोना पुष्टि हुनेमा पाणिनी गाउँपालिका पालीको क्वारेन्टाईनमा रहेका दुई जना र शितगंगा नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको थियो भने भुमिकास्थान नगरपालिकाका एक युवकको भारतबाट घर फर्किने क्रममा बसमा निधन भएको थियो उनको पिसिआार रिपोर्ट पोजेटिभ आएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend