logo
  • मंगलबार, असोज १३ २०८३

कालिगण्डकी नदीमा बेपत्ता भएका दुई जना बालक अझै फेला पर्न सकेनन


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

साझा नेटवर्क ,पाल्पा जेठ ५
पाल्पाको रामपुर नगरपालिका मलौटेमा कालिगण्डकी नदीमा पौडि खेल्ने क्रममा बेपत्ता भएका दुई जना बालक अझै फेला पर्न सकेका छैनन् ।

आइतबार अपह्रान्न करिव ४ बजेतिर घर नजिकै रहेको कालिगण्डकी नदीमा पौडि खेल्न गएका उनीहरु बेपत्ता भएका थिए । बेपत्ता हुनेमा रामपुर १० सिकोडाँडाका १० वर्षीय बालक सुसिल भट्टराई र सोही ठाउँकै १० वर्षका समिर चापागाई रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दिपेन्द्र जिसीले जानकारी दिए ।

उनीहरुको प्रहरी चौकी हुँगीका प्रहरी र स्थानीयले खोजतलास गरिरहेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend