logo
  • मंगलबार, असोज १३ २०८३

भेडा चराउन जादा जङ्गलमा लडेर एक जनाको मृत्यु


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

अनिल खत्री,जेठ ४ गुल्मी ।
मदाने गाउँपालिका १- अग्लुङ्ग ओख्लेदह स्थित, जेष्ठ 3 गते बिहान भेडा चराउन जङ्गल जादा बर्ष ५० को जित बहादुर चन्दको भिर बाट लडेर मृत्यु भएको छ |

हिजो बिहान भेडा चराउन गएका जित बहादुर साझ अबेर सम्म घर नफर्किए पछि आफन्तले गाउँले हरुको सहयोगमा राती अबेर सम्म जङ्गलमा खोजी गरेका थिए

उनी नभेटिए पछि पुनः गाउँले र आफ्नतहरु ले आज बिहान खोजी गर्न जादा घर देखि नजिकैको जङ्गलमा बाटो देखि करिब १५ मिटर जति तल खसेको अबस्थामा मृत्यु फेला परेका थिए ।

उनिहरुको परिवारमा धेरै पहिले देखि नै अग्लुङ्गको सबैले भन्दा बढी सङ्ख्यामा भेडा पालन गर्दै आएको तेहा बाट सामुदायिक रेडियो स्काईका सम्बादाता दिपक थापाले जानकारी दिनु भएको छ ||

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend