साझा नेटवर्क
सबिन बस्नेत,गुल्मी वैशाख २० ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा गुल्मिले अन्तर्राष्ट्रिय श्रमिक दिबसको उपलक्ष्यमा एक प्रेस बिज्ञप्ती जारी गर्दै सम्पुर्ण सर्बहारा श्रमजिबिको सुस्वास्थ्य ,सुख,शान्ती एंबम समृद्धिको कामना गरेको छ ।
प्रेेस बिज्ञप्तिमा नेेेपाल कम्युनिस्ट पार्टी नेकपा सधै सर्बहारा श्रमजीवी बर्गको हक र अधिकारको पक्षमा निरन्तर कृयाशिल रहदै आएको समेत उल्लेख गरिएको छ । पार्टी अध्यक्ष मधुकृष्ण पन्त र सचिब बिर बहादुर कार्कीद्वारा हस्ताक्षरित प्रेस बिज्ञप्तिमा थप भनिएको छ-बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड 19 ले सम्पुर्ण मानबजाती र अझै बढी श्रमिक बर्ग समस्यामा परेका छन ।आजको दिनले यो संकटबाट मुक्त हुुन सफलता मिलोस ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend