logo
  • मंगलबार, असोज १३ २०८३

कपिलवस्तुमा ४ बालिका बलात्कृत, पीडित पक्षद्धारा प्रहरी कार्यलय घेराउ गरि नारावाजी


  • साझा नेटवर्क
  • मंगलबार, असोज १३ २०८३

सृजना आचार्य,कपिलवस्तु बैशाख १० ।

कपिलवस्तुमा ४ बालिका बलात्कृत भएको घट्ना बाहिर आएको छ । जिल्लाको बाणगङ्गा नगरपालिका ४ का ४ बालिकालाई छिमिकि २ जनाले बलात्कार गरेको घटना बाहिर आएको हो ।एक बालिकालाई ५ बर्ष देखी र ३ बालिकालाई केही महिना देखि पटक पटक जबर्जस्ती करणी गरेको पीडितका अभिभावकले जनाएका छन् । पिडकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान प्रक्रियालाई अघि बढाएको छ । अहिले पीडित र पिडकलाई गजेहडा प्रहरी बिट्मा राखी सोधपुछ भइ रहेको छ ।

स्थानीयले गजेहडा प्रहरी बिट्मा न्याय माग गर्दै नाराबाजी गरेका छ्न । ती वालिका १० देखि १४ वर्षका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend